१७-१८ असोजमा नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन
nepalnews.com · Tue Jul 28 16:22:03 GMT 2026

काठमाडौँ। नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन १७ र १८ असोजमा आयोजना गर्ने निर्णय गरेको छ।
युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्दै तयारीका कार्यक्रमसमेत सार्वजनिक गरेको महासचिव दिलीप पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)