सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश
nepalviews.com · Tue Jul 28 16:28:26 GMT 2026

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तह र क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार राति ९ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)