सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
barnanmedia.com · Tue Jul 28 16:21:02 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बुधबार बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)