सुनसरी घटना : मृतकलाई सहिद घोषणा गर्न पीडित परिवारको माग
himalpress.com · Tue Jul 28 16:42:37 GMT 2026

इटहरी – सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति मृत्यु भएका ओमप्रकाश मेहताका परिवारले सरकारसमक्ष मृतकलाई सहिद घोषणा गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग अघि सारेका छन्।
घटनापछि मंगलबार मृतक ओमप्रकाश मेहताका परिवारले सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालमार्फत सरकारलाई ९ बुँदे ज्ञापनपत्र बुझाउँदै मृतकलाई सहिद घोषणा गर्न माग राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)