सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
newsofnepal.com · Tue Jul 28 16:44:18 GMT 2026

काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न भोलि बिहान ८ः०० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)