ऐन महरबारे गृहलाई प्रहरीको जवाफः तथ्य र प्रमाणले जबरजस्ती करणीको मुद्दा चलाउन सकिँदैन
nepalpress.com · Tue Jul 28 16:48:45 GMT 2026

कैलाली । जिल्ला प्रहरी परिसर काठमाडौंले नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाउन नसकिने जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले महरविरुद्ध परेको जबरजस्ती करणीको जाहेरी सम्बन्धमा उपलब्ध तथ्य, प्रमाण तथा अदालतका फैसलाका आधारमा उक्त मुद्दा पुनः जगाउन कानुनी आधार नरहेको निष्कर्षसहित गृह मन्त्रालयलाई जवाफ पठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)