रवि लामिछानेले गरे बाढी प्रभावित स्थानीय तहका प्रमुखहरूसँग संवाद, के भने उनीहरूले?
setopati.com · Sun Aug 30 10:40:52 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित जिल्लाका विभिन्न पालिका प्रमुखहरूसँग कुराकानी गरेका छन्।
सभापति लामिछानेले रसुवा र नुवाकोटका बाढी प्रभावित पालिकाका प्रमुखहरूसँग टेलिफोन संवाद गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)