चितवनपछि नवलपुरमा पनि जमिनमुनि शव व्यवस्थापन (तस्बिरहरू)
khabarhub.com · Sun Aug 30 10:40:12 GMT 2026

पूर्वी नवलपरासी- भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी पूर्वी नवलपरासीको नारायणी नदी किनारमा बगेर आएका बेवारिसे शव जमिनमुनि व्यवस्थापन सुरु गरिएको छ ।
स्थायी र अस्थायी शव गृहको क्षमताभन्दा बढी शव भेटिएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्डअनुसार वैज्ञानिक व्यवस्थापन सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)