कर्णालीमा नेकपाको सत्तायात्रा : एमालेको सरकार ढालेर एमालेसँगै सहकार्य !
baahrakhari.com · Tue Jul 28 17:05:37 GMT 2026

सुर्खेत । करिब दुई वर्ष तीन महिनापछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पुनः कर्णाली प्रदेश सरकारको नेतृत्वमा फर्किएको छ ।
नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले बुधबार (साउन १३ गते) कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)