व्यापारीको दैलोमा केशव स्थापित: हास्य कलाकार हुनुपर्ने मान्छे मेयर हुँदैछु
pahilopost.com · Sun May 08 16:09:19 GMT 2022
काठमाडौँ: केही दिनयता काठमाडौँ उपत्यकामा सिमसिम पानी परिरहेको छ। बर्खा लागेकै छैन, तर झरीले आभाष दिन्छ बर्खा नै पो लाग्यो कि! बर्खा नलागे पनि चुनाव भने मस्त लागेको छ, उम्मेदवार र मतदातालाई।
घरदैलोका लागि धेरै दिन छैन। चुनावै आउन पनि ५ दिन मात्रै बाँकी छ। काठमाडौँ महानगरपालिकाका उम्मेदवारको दौडधुप पनि बढ्दो छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)