किन बल्झियो नारायणी अस्पतालको विवाद ?
baahrakhari.com · Tue Jul 28 17:28:27 GMT 2026

जनकपुरधाम । गत शनिबार (साउन ९) बिहान वीरगन्जको नारायणी अस्पतालमा उपचारको क्रममा वीरगन्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भयो ।
त्यसपछि सुरु भएको विवाद समाधान गर्न भएको छलफलमा सहमति भएन । त्यसैक्रममा मृतक पक्षका व्यक्तिहरूले आकस्मिक कक्षमा खटिएका डा. प्रमोद राममाथि कुटपिट गरेको चिकित्सकहरूको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)