बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
ratopati.com · Tue Jul 28 17:38:33 GMT 2026

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टोखा नगरपालिका–७ ढुङ्गेधारामा सञ्चालित एक मःम पसललाई कारबाही गरेको छ ।
स्थलगत अनुगमनका क्रममा कैफियत फेला परेपछि विभागले मीठो झोल मःमलाई रु २० हजार बराबरको जरिवाना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)