सबैभन्दा धेरै वर्षा धादिङको गजुरीमा
baahrakhari.com · Tue Jul 28 17:37:25 GMT 2026

काठमाडौं । गएको ६ घण्टामा सबैभन्दा धेरै वर्षा धादिङको गजुरीमा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार राति ११:१० बजेसम्मको तथ्यांकअनुसार पछिल्लो ६ घण्टामा गजुरीमा सर्वाधिक ८०.२ मिलिमिटर भएको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)