रास्वपाका सांसदलाई रवि लामिछाने र सचेतकहरूको छुट्टाछुट्टै निर्देशन
ratopati.com · Sun Aug 30 10:49:49 GMT 2026

काठमाडौँ । विनाशकारी भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनका लागि सरकारले पर्याप्त ध्यान नदिएको भन्दै चौतर्फी आलोचना बढेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।
आइबार अपराह्न ४ः३० बजे भर्चुअल बैठक बस्नुअघि सभापति रवि लामिछानेले पार्टीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सहजीकरण गर्न बनाइएको संयन्त्रका नेताहरूसँग आइतबार छलफल गरेका थिए। विपद्मा खोजी, उद्धार र राहतका सन्दर्भमा अहिले भइरहेको कामको ब्रिफिङ लिनुका साथै प्रभावकारी कामका लागि पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)