गायक सुशान्तको १० लाख सहयोग
khabarhub.com · Sun Aug 30 10:48:46 GMT 2026

काठमाडौं – गायक सुशान्त केसीले रसुवा बाढी पीडितलाई १० लाख सहयोग गरेका छन् ।
सुशान्तले शनिबार प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ हालिदिएको भौचर सामाजिक सञ्जालमा राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)