सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
ratopati.com · Tue Jul 28 17:48:48 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे मंगलबार मध्यरातमा एक आह्वान गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले घटनाका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)