प्रधानमन्त्रीकाे सन्देश : सुरक्षित र संयमित भएर बसाैं, सद्भाव कायम राखाैं
nepalpress.com · Tue Jul 28 18:05:59 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र साम्प्रदायिक तनावप्रति गम्भीर दुःख व्यक्त गर्दै सबैलाई संयमित हुन र सामाजिक सद्भाव नबिथोल्न आग्रह गरेका छन् ।
सुनसरीमा सामान्य विषयबाट सुरु भएको विवादले उग्र रूप लिँदा नागरिकको ज्यान गएको र समाजमा त्रास फैलिएको भन्दै उनले यस्तो अवस्था मानवताका लागि स्वीकार्य नहुने टिप्पणी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)