मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
ratopati.com · Tue Jul 28 18:21:15 GMT 2026

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवालाको एकीकृत प्रयास अपरिहार्य रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मानव बेचविखनविरूद्धको दिवस, २०२६ को अवसरमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथामः सबैको साझा जिम्मेवारी विषयक अन्तरक्रियामा उनले सङ्गठित अपराध तथा अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको मानव बेचबिखन नियन्त्रणका लागि सुरक्षा तथा न्याय प्रणाली, स्थानीय तह, नागरिक समाजलगायत सरोकारवालाबीचको सहकार्यमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)