हेटौंडामा ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते
nagariknews.nagariknetwork.com · Sun Aug 30 10:38:41 GMT 2026

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो गाडी एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
आइतबार दिउँसो १२:३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०६९७ नम्बरको यात्रुवाहक ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज ५८७३ नम्बरको सुमो एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)