बाढी फसेकाहरूको उद्धारमा चार चुनौती, १९ हजार सुरक्षाकर्मी परिचालन
baahrakhari.com · Sun Aug 30 10:51:41 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीमा परेकाको उद्धारको कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका १९ हजार सुरक्षाकर्मी फिल्डमा उद्धारका लागि खटिएका छन् । तर प्रभावितहरूको उद्धारमा चार चुनौती रहेको सुरक्षाका निकायका अधिकारीहरूले बताएका छन् ।
सडक सञ्जाल नहुँदा हवाई उद्धारमा मात्रै केन्द्रित हुनुपरेको, भोटेकोशीको बहाव पुनः बढ्नसक्ने स्थिति रहेको, प्रविधिको कमी, शव व्यवस्थापनमा कठिनाइका कारण उद्धारमा चुनौती थपिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)