रोबर्टो मान्सिटी बने दोस्रो पटक इटालीको प्रशिक्षक
barnanmedia.com · Tue Jul 28 19:15:00 GMT 2026
रोबर्टो मान्सिनीलाई दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । इटाली फुटबल महासंघ (एफआईजीसी) ले मंगलबार मान्सिनीलाई नयाँ प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि यसअघिका प्रशिक्षक गेनारो गट्टुसोले अप्रिलमा इटालीको मुख्य प्रशिक्षकको पद छाडेका थिए । अब मान्सिनीले उनको स्थान लिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)