विपत्तिको समयमा कसैले पनि राजनीति नगरौं : ओली
onlinekhabar.com · Sun Aug 30 10:51:45 GMT 2026

१४ भदौ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उनले वर्तमान समय राष्ट्रिय शोक र पीडाको विषय भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)