मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग
khabarhub.com · Sun Aug 30 10:57:01 GMT 2026

हेटौँडा – मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)