सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
ratopati.com · Sun Jun 07 11:48:16 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् र प्रदेश सभाका सांसदहरूले आफ्नो कार्यगत दक्षता बढाउन र कानुन निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी (स्वकीय सचिव) को माग गरेका छन् ।
सुदूरपश्चिमको टीकापुरमा जेठ २२ देखि २४ गतेसम्म आयोजित ‘अन्तर–व्यवस्थापिका मञ्च’ को एघारौँ सम्मेलनबाट औपचारिक रूपमै यस्तो माग अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)