कालापानी–लिपुलेकमा नेपालको अडान सधै छ : परराष्ट्रमन्त्री खनाल
nagariknews.nagariknetwork.com · Sun Jun 07 11:43:30 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले कैलाश मानसरोवरको यात्रा विभिन्न सीमा बिन्दुबाट हुने भएपनि ठूलो संख्यामा नेपाल हुँदै तीर्थयात्रीले यात्रा गर्ने गरेको बताएका छन्।
भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा मन्त्री खनालले यात्राका लागि विभिन्न मार्ग प्रयोग हुने भएपनि नेपाल तीर्थयात्रीहरूको प्रमुख ट्रान्जिट मार्गका रूपमा रहँदै आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)