रास्वपा बर्दिया सभापतिमा शान्ता बुढा निर्वाचित
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा शान्ता बुढा क्षेत्री निर्वाचित भएकी छन् ।
सभापतिमा बुढाले १५८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उदयबहादुर खत्रीले ४६ मत मात्र प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)