कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
deshsanchar.com · Tue Jul 28 14:02:51 GMT 2026

काठमाडौँ – राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)