भारतले धौलीगङ्गा बाँध खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
deshsanchar.com · Tue Jul 28 14:15:59 GMT 2026

सुदूरपश्चिम – भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)