१८० किलोमिटरको रफ्तारमा आएको थियो बाढी, नेपालतर्फकै हिमपहिरो प्रमुख कारण
lokaantar.com

गत भदौ १० गते रसुवाको सीमावर्ती ल्हेन्दे खोला (भोटेकोसी नदीको सहायक नदी) क्षेत्रमा आएको अचानक र विनाशकारी बाढीको मुख्य कारक कुनै मुसल्धारे वर्षा, भूकम्प वा बादल फाट्नु नभएर उच्च हिमाली क्षेत्रको ठूलो हिमपहिरो रहेको पुष्टि भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्राविधिक सहसचिव महेशचन्द्र न्यौपानेले ल्हेन्दे खोलामा आएको भीषण बाढीको मुख्य कारण नेपाली भूभागभित्रै हिमाली क्षेत्रबाट हिउँ र चट्टानसहितको पहिरो खस्नु रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)