सप्तकोशी ब्यारेजका २० ढोका खोलिए, तटीय क्षेत्रमा 'हाई अलर्ट'
lokaantar.com

पहाडी क्षेत्रमा भइरहेको निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजका २० वटा ढोका खोलिएको छ । नदीमा जलस्तर बढेर जोखिम निम्तिन सक्ने भन्दै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ।
सुनसरी प्रहरीका अनुसार आइतबार दिउँसो ४ बजेसम्मको मापनमा सप्तकोशीमा पानीको बहाव १ लाख ७६ हजार ८०० क्यूसेक पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)