चार विधाका मनोनयन सार्वजनिक, पल्सर स्पोटर्स अवार्ड बाढी पीडितमा समर्पित
baahrakhari.com · Sun Aug 30 11:05:48 GMT 2026
काठमाडौं। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आइतबार आयोजित अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औँ संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५/५ मनोनयन सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)