राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
barnanmedia.com · Tue Jul 28 21:25:00 GMT 2026

राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरूमा नेपाली कांग्रेसका नेता श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)