बालेनका सल्लाहकार कुमारको भ्रमणको हल्ला भारतीय प्रवक्ताद्वारा अस्वीकार
barnanmedia.com · Tue Jul 28 21:25:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का प्रमुख सल्लाहकार कुमार बेनले सुटुक्क नयाँदिल्ली भ्रमण गरेको हल्लालाई भारत सरकारले अस्वीकार गरेको छ ।
मंगलबारको औपचारिक प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रमुख सल्लाहकार बेनको भ्रमणको दाबीबारे कुनै जानकारी नभएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)