त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो
khabarhub.com · Sun Aug 30 11:10:57 GMT 2026

गोरखा – त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ ।
बाढीले लगातार तीन घण्टा हानेपछि बिहान ११ः३० बजेतिर पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)