विपद्मा एक्स्ट्रिम इनर्जी ड्रिंक्स: राहत कोषमा १ करोड सहयोग गर्ने घोषणा
nagariknews.nagariknetwork.com · Sun Aug 30 11:04:33 GMT 2026

रसुवाको भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड सहयोग गर्ने घोषणा गरेको छ ।
विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनः स्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)