सचिव बैठकको निर्णय- तलब काटेर राहत कोषमा जम्मा गरिने, कर्मचारीको बिदा र काज रद्द
setopati.com · Thu Aug 27 13:09:39 GMT 2026

रसुवाको भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितहरूको राहत र उद्धारका लागि कर्मचारीहरूले तलब काटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।
बाढीपछिको राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्याउन संघीय सरकारका कर्मचारीहरूको भदौ महिनाको तलबबाट २ देखि १० दिनसम्मको रकम कट्टा गरी उद्धार कोषमा जम्मा गर्ने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)