सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा
barnanmedia.com · Tue Jul 28 22:42:32 GMT 2026

सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।
मंगलबार साझ करिब ८ बजे दुई समूहबीचको झडप करिब दुई घण्टापछि नियन्त्रणमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)