‘नयाँ चरणको आर्थिक सुधारबाट मात्रै देशलाई गति दिन सक्छौं’
khabarhub.com · Thu May 30 07:31:40 UTC 2024

बजेट तयारीको शिलशिलामा धेरै हतारोजस्तो, दबाबजस्तो, राजनीतिक रूपले पनि संसद्मै बजेट पेश हुन्छ कि हुँदैन भन्ने स्थितिमा हामी थियौं । यहाँसम्म आउँदा आज हामी सबै रिल्याक्स मुडमै छौं । खासगरी म अस्ति राति (बजेटको अघिल्लो रात) साढे तीन बजेसम्म यहाँ मन्त्रालयमा बसेँ । हिजो बिहानपखमात्रै गएर केही समय सुतेर बजेट प्रस्तुत गर्नुपर्ने अवस्था बन्यो । राजनीतिक रूपले पनि दबाब भइरहेकै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)