रसुवाको बाढीपछि लमजुङका १० जना सम्पर्कविहीन, परिवारमा चिन्ता
newsofnepal.com · Thu Aug 27 13:06:18 GMT 2026

लमजुङ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि लमजुङका आठ जना नागरिक सम्पर्कविहीन भएका छन् । रोजगारी, सुरक्षा तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका उनीहरु बुधबार आएको बाढीपछि परिवारको सम्पर्कमा आउन नसकेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)