बुधबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
ratopati.com · Tue Jul 28 23:16:35 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन १३ गते । बुधबार । इस्वी सन् २०२६ जुलाई २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–पूर्णिमा बेलुकी ७ बजेर २९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराषाढा, बेलुकी ४ बजेर ११ मिनेट उप्रान्त श्रवण । योग–प्रिती, रातको १ बजेर २५ मिनेट उप्रान्त आयुष्मान । करण–भद्रा, बिहान ६ बजेर ४५ मिनेट उप्रान्त बव, बेलुकी ७ बजेर २९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मकर ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)