शेष घलेले बनाइरहेको होटल र ‘द लक्जरी कलेक्सन होटल’बीच सम्झौता, अध्यक्ष म्यारियटले गरे अवलोकन
nepalviews.com · Sun Jun 07 12:09:20 GMT 2026

काठमाडौं । नेपाली मूलका अस्ट्रेलियन व्यवसायी शेष घलेले काठमाडौंको केशरमहलमा निर्माण गरिरहेको होटलसँग अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लक्जरी ब्राण्ड ‘द लक्जरी कलेक्सन’सँग सम्झौता गरेका छन् ।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घलेले निर्माण भइरहेको होटलको व्यवस्थापनमा म्यारियटअन्तर्गतको लक्जरी होटल ‘द लक्जरी कलेक्सन होटल’ ल्याउने गरी म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको उपस्थितिमा सम्झौता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)