आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल
khabarhub.com · Tue Jul 28 23:46:46 GMT 2026

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६ जुलाई २९ तारिख। असार शुक्ल पक्षको पूर्णिमा तिथि । पूर्णिमा व्रत , व्यास जयन्ती, विश्व बाघ दिवस, गुरु पुर्णिमा व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)