उत्तेजना र बदलाको भावना त्यागौँ, दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री साह
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका छन्। प्रधानमन्त्री साहले मंगलबार राति ११:३० बजे सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यस्तो अग्रह गरेका हुन्।
उनले घटनामा सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु र घाइते हुनु सामान्य विषय नभएको भन्दै दोषीमाथि कानूनबमोजिम कारबाही हुने प्रतिबद्धता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)