बाढीपछि बिल्लबाठ बेत्रावती, चहलपहलको बजार ‘अकल्पनीय बाढी’ले बन्यो भग्नावशेष (तस्बिरहरू)
ratopati.com · Sun Aug 30 11:27:51 GMT 2026

काठमाडाैँ। नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत छन् ।
सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा बाढीपछि आफैँमा चुनौतीपूर्ण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)