प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ हुँदै
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने कार्यक्रम तय भएको हो।
आज संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ हुँदैछ । बिहान ११:१५ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)