बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ
khabarhub.com · Sun Aug 30 11:27:39 GMT 2026

बेत्रावती – नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत छन् ।
सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा बाढीपछि आफैँमा चुनौतीपूर्ण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)