ऋण सम्झौतामा हस्ताक्षर
nagariknews.nagariknetwork.com · Wed Jul 29 00:42:11 GMT 2026

दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले रु १ अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ।
आयोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच मंगलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा बैंकका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैंकिङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)