मध्यराति प्रधानमन्त्रीको अपिल- मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो, सुरक्षित र संयमीत भएर बसौँ
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना र त्यसपछि उत्पन्न तनावपूर्ण परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मंगलबार मध्यराति उनले संयमित रहन सबैमा अपिल गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले प्रधानमन्त्रीको रूपमा मात्र नभई एक जिम्मेवार नागरिकको हैसियतले पनि आफू यो घटनाबाट मर्माहत भएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)