विज्ञहरुको भनाइ, ‘यो विश्वव्यापी मापदण्ड हो’
gorkhapatraonline.com · Sun Aug 30 11:34:13 GMT 2026

भोटेकोशी बाढीमा परी ज्यान गुमाएका, अङ्गभङ् तथा क्षतविक्षत भएका कारण तत्काल पहिचान खुल्न नसकेका शवलाई वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिनमा व्यवस्थापन गरिन लागेको सरकारको भनाइ छ ।
कतिपय शव सङ्लो अवस्थामा नरहेको र कुहिन थालेकाले तत्काल पहिचान गर्न कठिन हुने भन्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार आवश्यक सम्पूर्ण सनाखत, प्रमाण सङ्कलन गरी सुरक्षित अभिलेख राखेर शवको व्यवस्थापन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)