जसले परिवार जोगाए, सबथोक गुमाए
onlinekhabar.com · Sun Aug 30 11:32:02 GMT 2026

१४ भदौ, बेत्रावती । भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्याउन गए।
दुई सन्तानलाई विद्यालय पुर्याउनु उनको दैनिकी जस्तै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)